Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आज सुनको मूल्यमा करिब ४ हजारको गिरावट, प्रतितोला कति ?

आज सुनको मूल्यमा करिब ४ हजारको गिरावट, प्रतितोला कति ?


  • 1.6K
    Shares

    • images
    आज सुनको मूल्यमा करिब ४ हजारको  गिरावट, प्रतितोला कति ?
    images

    काठमाडौं । आज बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य करिब ४ हजार रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार  शुक्रवार सुनको मूल्य प्रतितोलामा ३९०० रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य  प्रतितोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा कायम भएको छ। बिहीबार  सुनको मूल्य प्रतितोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको भने आज प्रतितोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ रहेको छ ।

    आज चाँदीको मूल्य १२५ रुपैयाँले घटेको छ भने बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार शुक्रवार १ हजार ८७० कायम भएको छ ।

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - १०:२५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij