Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीले मनोनित गरेका केन्द्रीय सदस्य एमालेको रापस बन्ने

ओलीले मनोनित गरेका केन्द्रीय सदस्य एमालेको रापस बन्ने


  • 10.8K
    Shares

    ओलीले मनोनित गरेका केन्द्रीय सदस्य एमालेको रापस बन्ने

    काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका नेताहरु राष्ट्रिय परिषद् सदस्य (रापस) बन्ने भएका छन् ।

    सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठकले केन्द्रीय सदस्य मनोनित भएका १०५६ जनालाई राष्ट्रिय परिषद् सदस्यको हैसियत दिने निर्णय गरेको हो ।

    नेकपा एमालेमा केन्द्रीय कमिटी भन्दामुनिको पार्टी संरचनामा राष्ट्रिय परिषद् रहन्छ । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा अध्यक्ष ओलीले १५०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका थिए ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १६:५३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij