२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक वैशाख १० गते फेरि बस्ने गरि स्थगित भएको छ ।
सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भएको छ । बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णयसमेत गरेको छ ।
सोही बैठकले विधान सम्मेलनको काम गर्ने र एमालेको विधान संशोधन मस्यौदालाई पारित गर्ने निर्णय गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij