Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज नेप्सेमा ३२.२४ अंकले वृद्धि, कति भयो कारोबार ?

आज नेप्सेमा ३२.२४ अंकले वृद्धि, कति भयो कारोबार ?


  • 2.3K
    Shares

    • images
    आज नेप्सेमा ३२.२४ अंकले वृद्धि, कति भयो कारोबार ?

    काठमाडौं । साताको पहिलो कारोबार दिनको आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२४ अंकले वृद्धि भएर २६९५.५५ अंकमा पुगेको  छ । 

    आज नेप्सेमा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज बैंकिङ समूहको ०.९९ प्रतिशत, विकास बैंक समूहको ०.९३ प्रतिशत, फाइनान्स समूहको २.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

    आइतबार २२ कम्पनीको सेयर मूल्य घटेको छ भने २२२ कम्पनीको बढेको छ ।आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । 
      

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १४:३१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij