Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

जेठ २२ मा भन्सार एजेन्टको परीक्षा हुने, परीक्षा केन्द्र कहाँ-कहाँ तोकियो ?

जेठ २२ मा भन्सार एजेन्टको परीक्षा हुने, परीक्षा केन्द्र कहाँ-कहाँ तोकियो ?


  • 7.7K
    Shares

    जेठ २२ मा भन्सार एजेन्टको परीक्षा हुने, परीक्षा केन्द्र कहाँ-कहाँ तोकियो ?
    images

    काठमाडौँ । सरकारले एकै पटक ६६० जना भन्सार एजेन्ट नियुक्त गर्दैछ । त्यसका लागि आवेदन दिएका परीक्षार्थीको लिखित परीक्षा भने आगामी जेठ २२ गतेका लागि निर्धारण गरिएको छ । भन्सार विभागले दुई दशकपछि पहिलो पटक भन्सार एजेन्ट थप गर्न लागेको हो । भन्सार विभागका अनुसार जेठ २२ गते दिउँसो १ बजे हुने लिखित परीक्षाको परीक्षा केन्द्र भनेप छि प्रकाशित हुने छ ।

    विभागका अनुसार परीक्षार्थीले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ । भन्सार एजेन्टले विभागको लाइसेन्सबिना काम गर्न पाउँदैनन् । निकासी र पैठारीकर्ताको काम सहजिकरण गर्न भन्सार एजेन्टले काम गर्छन् । लिखित परीक्षा र अन्तर्वार्ताबाट पास भएका व्यक्तिले नतिजा प्रकाशन भएको ९० दिन भित्र इजाजतपत्र दस्तुर बापत ७ हजार र धरौटीबापत ७ लाख रुपैयाँ जम्मा गरेपछि इजाजत पाउने भएका छन् ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १३:२१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij