Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

राष्ट्रपति भण्डारीले गरिन् सर्वोच्च अदालतमा दुई न्यायाधीशकाे नियुक्ति

राष्ट्रपति भण्डारीले गरिन् सर्वोच्च अदालतमा दुई न्यायाधीशकाे नियुक्ति


  • 5.0K
    Shares

    राष्ट्रपति भण्डारीले गरिन् सर्वोच्च अदालतमा दुई न्यायाधीशकाे नियुक्ति

    काठमाडौं । उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सोमबार नियुक्ति गरेकी हुन् ।

    गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो । गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

    Untitled-8 copy.jpg

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १२:३६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij