Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गोलबजारका दुई पसलमा आगलागी

गोलबजारका दुई पसलमा आगलागी


  • 9.9K
    Shares

    गोलबजारका दुई पसलमा आगलागी

    सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब दुई करोड मूल्य बराबरको क्षति भएको छ ।

    गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद ५० हजारसहित कपडा जलेर नष्ट भएको छ ।

    आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

    पसलका सबै सटर बन्द थिए । विद्युत् चुहिइ आगलागी भएको हुनसक्ने अनुमान गरिए पनि एकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १२:४४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij