Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गर्यो

नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गर्यो


  • 1.0K
    Shares

    नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गर्यो
    images

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय लिएको  छ।

    चैत ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो। गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।  लघुवित्तले लाभांश वितरण नगरेर पछि सेयरधनीको हात खाली बनाएको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - ११:३९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij