Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

स्वाभिमान लघुवित्त वित्तीयले गर्यो लाभांश घोषणा

स्वाभिमान लघुवित्त वित्तीयले गर्यो लाभांश घोषणा


  • 960
    Shares

    स्वाभिमान लघुवित्त वित्तीयले गर्यो लाभांश घोषणा
    images

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ।

    चैत ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५.२६३२ प्रतिशतको दरले लाभांश वितरण गर्ने र ५ प्रतिशत बोनस शेयर रहेको छ । ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

    swabiman_jhVHI4PBZt.jpg

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १०:५८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij