Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

साताको पहिलो कारोबारको दिन २१.६३ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबारको दिन २१.६३ अंकले घट्यो नेप्से


  • 1.2K
    Shares

    • images
    साताको पहिलो कारोबारको दिन २१.६३ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६३ अंकले घट्यो ।
     
    ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार  कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ भने १२ उपसूचक राताम्य भएको छ । 

    आइतबार नेप्सेमा भएको शेयर कारोबारमा व्यापार समूह बाहेक अन्य सबै उपसमूह राताम्य बनेको छ । शेयर कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा कमाए भने ग्रिन डेभलपमेन्ट बैंकका शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।

    n.JPG

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १५:३४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij