२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । एकीकृत समाजवादीले ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गर्ने, वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने तय भएको केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले बताएका छन्। ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij