Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माओवादी छाडेका गृहमन्त्री थापाको गयो राष्ट्रिय सभा सांसद पद

माओवादी छाडेका गृहमन्त्री थापाको गयो राष्ट्रिय सभा सांसद पद


  • 7.7K
    Shares

    माओवादी छाडेका गृहमन्त्री थापाको गयो राष्ट्रिय सभा सांसद पद

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सांसद पद गएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले गृहमन्त्री थापाको पद गएको जनाएका हुन् । 

    थापाले राष्ट्रिय सभा सदस्य दल जितेको दल नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले चैत १७ गते थापाले माओवादी त्याग गरेको पत्र संसद सचिवालयमा दर्ता गरेका थिए । 

    माओवादीले लिखित पत्र पेश गरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रिय  सभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले थापाको राष्ट्रिय सभा सदस्य पद रिक्त हुने निर्णय गरेका हुन् ।

    sam.jpg

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - ११:०२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij