Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापतिहरू

यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापतिहरू


  • 2.0K
    Shares

    • images
    यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापतिहरू

    चैत ५ गते देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ। तर देशभरका केही स्थानमा विद्यार्थी संगठनबिच तालमेल भएका कारण सभापतिलगायत सदस्यहरू निर्विरोध निर्वाचित भइरहेका छन्। 

    यस्तोमा देशभरका विभिन्न क्याम्पसहरू र त्यहाँ निर्वाचित सभापतिहरूको विवरण निम्नअनुसार छन्।

    १। जुगल ब क्याम्पस,सिन्धुपाल्चोक (सुस्मिता श्रेष्ठ) 
    २। सहयोगी बहुमुखी क्याम्पस, काठमाडौँ (प्रदिप श्रेष्ठ) 
    ३।  नेत्रावती  बहुमुखी क्याम्पस धादिङ (अभिषेक थपलिया) 
    ४। शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम(प्रकाश डाङ्गी) 
    ५।  शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ (बम धामी) 
    ६। सिजा बहुमुखी क्याम्पस जुम्ला (सन्तोष आचार्य) 
    ७। राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम (सुप्रिम ओली 
    ८। गलुवा क्याम्पस, हुम्ला (रिमिलाल बुढा)
    ९। सिम्रुत क्याम्पस , दार्चुला  (जानकी टमटा)
    १०। श्रीकृष्ण क्याम्पस, काभ्रे  (सविन श्रेष्ठ)
    ११। संजिवनी क्याम्पस, काभ्रे (दीपक रानामगर 
    १२। प्रभा बहुमुखी क्याम्पस, काभ्रे (सुजन चौलागाई) 
    १३। कर्मैया आदर्श जनता क्याम्पस, सर्लाही (रेवेन्द्र दाहाल) 
    १४। बनगाढ क्याम्पस, सल्यान (जिवन विष्ट) 
    १५। भाषा क्याम्पस धनकुटा (सरोज थापा) 
    १६। सिद्दीपृथ्वी जनता क्याम्पस, दांङ (सुदिप चौधरी) 
    १७। सिम्रुतु क्याम्पस त्रिवेणी , रुकुम पश्चिम (दीपेन्द्र ओली)
    १८। सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम (वीरभान भण्डारी) 
    १९। लिकु संयुक्त क्याम्पस, डोल्पा (राजेन्द्र) 
    २०। स्यार्फु बहुमुखी क्याम्पस, रुकुम पश्चिम (टेकराज विश्वकर्मा)

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - २१:३५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij