२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (आइतबार) बस्दै छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे बस्नेछ ।
बैठकमा समसामयिक राजनीति, कांग्रेसको १४औं महाधिवेशनलगायत विषयमा छलफल हुने उनले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij