Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पियोर इनर्जी लिमिटेडको आइपीओमा मागभन्दा बढी आवेदन

पियोर इनर्जी लिमिटेडको आइपीओमा मागभन्दा बढी आवेदन


  • 1.6K
    Shares

    • images
    पियोर इनर्जी लिमिटेडको आइपीओमा मागभन्दा बढी आवेदन

    काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि खुला गरेको आइपीओमा १० करोड ६० लाख ५६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । मागभन्दा ७.३६ गुणा बढी आवेदन रहेको छ । 

    सीडीएसका अनुसार आज फागुन २६ गते बिहान सम्म ४७ हजार ४९२ जनाले १० लाख ६० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् । १ लाख ४४ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ता सम्मका लागि आवेदन दिन सकिन्छ ।  

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - १२:१६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij