Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रचण्डलाई माधव नेपालले साथ दिएपछि कर्णाली प्रदेशमा ओलीले पाए चड्कन, मुख्यमन्त्रीमा शाहीको थमौती 

प्रचण्डलाई माधव नेपालले साथ दिएपछि कर्णाली प्रदेशमा ओलीले पाए चड्कन, मुख्यमन्त्रीमा शाहीको थमौती 


  • 10.3K
    Shares

    प्रचण्डलाई माधव नेपालले साथ दिएपछि कर्णाली प्रदेशमा ओलीले पाए चड्कन, मुख्यमन्त्रीमा शाहीको थमौती 

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको हो । माधव नेपाल पक्षका साम्सदले मत दिएपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो। 

    ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२ मत पाए ।

    प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो । यो भए संगै प्रधानमन्त्री केपी ओलीको योजना चकनाचुर भएको छ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १७:२४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij