२०८२ माघ १० गते शनिवार
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीबाट प्रधानमन्त्री निवास बालुवाटार सारिएको छ।
‘बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको छ’, महासचिव विष्णु पौडेलका स्वकीय सचिव यमराम पाण्डेले नेपालखबरसँग भने, ‘बैठक भने निर्धारित समयमै बस्ने छ ।’ बैठक सार्नुको कारण भने सार्वजनिक गरिएको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij