Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


  • 6.0K
    Shares

    प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोली (शनिबार) ११ बजे ओलीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफूलाई ओलीको फोन आएको जानकारी गराएका थिए । तर उनले कुन विषयमा छलफल गर्न बोलाएको भन्नेबारे जानकारी दिएनन् ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १४:४२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij