२०८२ पौष १७ गते बिहिवार
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार हिजो (मंगलबार) को तुलनामा आज अमेरिकी डलर, युरोपियन युरो, पाउन्ड स्ट्रलिङको विनिमय दर बढेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०२ पैसा थियो।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ५२ पैसा कायम भएकोछ। हिजो युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा थियो।
हेर्नुहोस् राष्ट्र बैंकले जारी गरेको आजको विनिमय दरको सूची-

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij