Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

निकोलस भुसाल वीर अस्पताल भर्ना

निकोलस भुसाल वीर अस्पताल भर्ना


  • 2.6K
    Shares

    निकोलस भुसाल वीर अस्पताल भर्ना

    काठमाडौँ ।  माइतीघर मण्डलामा नौ दिनदेखि अनशन बसेका निकोलस भुसालको स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ।

    बुधबार दिउँसो भुसालको स्वास्थ्यमा समस्या आएपछि उनलाई वीर अस्पताल पुर्‍याइएको हो। उनको उपचारका लागि चिकित्सक संघले पहल गरेको हो।

    उनलाई अस्पतालमा भर्ना गरेर उपचार प्रक्रिया सुरु गरिएको अस्पतालले जानकारी दिएको छ। उनको रक्तचाप घट्नुका साथै सुगर पनि घटेको छ भने मुटु र मिर्गौलालगायत अंगमा समस्या देखिएको छ।

    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - २०:१७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij