Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

जनयुद्ध दिवस भव्यताका साथ मनाउन माओवादीको सबै कमिटीमा केन्द्रको सर्कुलर

जनयुद्ध दिवस भव्यताका साथ मनाउन माओवादीको सबै कमिटीमा केन्द्रको सर्कुलर


  • 2.2K
    Shares

    जनयुद्ध दिवस भव्यताका साथ मनाउन माओवादीको सबै कमिटीमा केन्द्रको सर्कुलर

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मातहतका सबै कमिटीहरुमा सर्कुलर जारी गर्दै जनयुद्ध दिवस भव्यताको साथ मनाउन भनेको छ ।

    आज (बुधबार) माओवादी केन्द्रका मुख्यसचिव गणेशमान पुनले केन्द्रीय निणर्यअनुसार सबै कमिटीलाई जनयुद्ध दिवस भव्यताको साथ मनाउन सर्कुलर पठाएका हुन् ।

    माअ‍ोवादीले फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ । भोलि (फागुन १ गते) माओवादीले विविध कार्यक्रम गरेर जनयुद्ध दिवस बनाउने तयारी थालेको छ ।

    तत्कालनीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र संघर्ष सुरु गरेको थियो । सोही दिनको सम्झनामा भोलि माओवादीले ३०औं जनयुद्ध दिवस मनाउँदै छ ।

    प्रकाशित मिति :माघ ३० २०८१ बुधवार - १८:१३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij