२०८२ माघ ७ गते बुधवार
काठमाडौं । गण्डकी प्रदेश सरकारले भोलि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिने निर्णय गरेको हो।
गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij