Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

खेलकुद

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य


  • 1.7K
    Shares

    नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

    काठमाडौं ।  त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–ट्वेन्टी शृङ्खलाअन्तर्गत आइतबार भइरहेको खेलमा नेपाललाई नेदरल्याण्ड्सले १४१ रनको चुनौती दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो । नेपालका लागि बलिङमा अलराउन्डर सीता राना मगरले सानदार प्रदर्शन गरिन् । उनले तीन ओभरमा १२ रन दिएर सर्वाधिक ५ विकेट लिइन् । सीताले एक ओभरमा तीन विकेट लिँदै नेपाललाई पुनरागमन गराएकी थिइन् । 

    प्रकाशित मिति :माघ २० २०८१ आइतवार - १४:२९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij