Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

संसद् बैठक

७ बुँदे कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा

७ बुँदे कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा


  • 1.1K
    Shares

    ७ बुँदे कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।

    संसद्‌को हिउँदे अधिवेशन सम्बोधन गर्दै देउवाले आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वास गरे ।

    उनले भने, ‘विगतमा राजनीतिक स्थिरता नुहँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो।’ उनले नेकपा एमालेसँग भएको कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताए ।

    ‘सात बुँदे कार्यान्वयनमा सन्दर्भमा कांग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ । र, अन्य राजनीतिक दलहरुको (सत्तारुढ) पनि निरन्तर सहयोग रहने विश्वास रहेको छ’, देउवाले भने ।

    प्रकाशित मिति :माघ १८ २०८१ शुक्रवार - १४:५५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij