Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

काँग्रेस संसदीय दलको अर्को बैठक माघ २४ गते बस्ने

काँग्रेस संसदीय दलको अर्को बैठक माघ २४ गते बस्ने


  • 1.4K
    Shares

    काँग्रेस संसदीय दलको अर्को बैठक माघ २४ गते बस्ने
    images

    काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक लम्बिएको छ ।

    आज बैठक सक्ने गरी बोलाइएको भए पनि बोल्ने क्रम लम्बिएकाले आज नसकिएको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

    उनका अनुसार सांसदहरुले बोल्ने क्रम सकिए पनि मन्त्री, पार्टीका पदाधिकारीले बोल्ने क्रम बाँकी छ । अर्को बैठक यही २४ गते बिहान बोलाइएको उनले बताएका छन् ।

    प्रकाशित मिति :माघ १८ २०८१ शुक्रवार - १३:००:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij