Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा जारी

एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा जारी


  • 1.2K
    Shares

    एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा जारी
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।

    बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे अध्यक्ष माधव नेपालले जानकारी गराएका छन् । नेकपा एसले हालै गरेको नेताहरूको कार्यविभाजनमा केही नेताहरू असन्तुष्टि जनाएका छन् ।

    यस्तै, बैठकले यही महिनाको अन्तिममा बस्ने स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकलगायतको विषयमा पनि छलफल हुने जनाइएको छ ।

    प्रकाशित मिति :माघ १७ २०८१ बिहिवार - १३:३३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij