Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

माओवादी संसदीय दलको बैठक बस्दै

माओवादी संसदीय दलको बैठक बस्दै


  • 1.2K
    Shares

    माओवादी संसदीय दलको बैठक बस्दै
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दैछ। बैठक सिंदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो १ बजे बस्नेछ । 

    बैठकमा शक्रबार सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुनेबारे छलफल हुनेछ। सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा निष्कर्ष निकाल्दै संसद्मा जोडदार रूपमा प्रस्तुत हुने तयारी गरेको छ।

    प्रकाशित मिति :माघ १७ २०८१ बिहिवार - १०:२९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij