Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

संसद् अधिवेशनको तयारी

सभामुख घिमिरे दलका प्रमुख र मुख्य सचेतकसँग छलफलमा

सभामुख घिमिरे दलका प्रमुख र मुख्य सचेतकसँग छलफलमा


  • 1.2K
    Shares

    सभामुख घिमिरे दलका प्रमुख र मुख्य सचेतकसँग छलफलमा
    images

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफलमा जुटेका छन् ।

    संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान भएपछि सभामुख घिमिरेले अधिवेशनको तयारी सन्दर्भमा दलका सचेतकहरूसँग छलफल थालेका हुन् ।

    अहिले सिंहदरबारमा सत्तापक्षका प्रमुख तथा मुख्य सचेतकसँग सभामुख घिमिरेले छलफल गरिरहेका छन् ।

    यस्तै, आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्ष दलका प्रमुख सचेतकसँग छलफल गर्ने तयारी रहेको छ ।  

    प्रकाशित मिति :माघ १३ २०८१ आइतवार - ११:४२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij