Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित


  • 9.7K
    Shares

    उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित
    images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।

    सोमवार महासंघमा भएको निर्वाचनमा हिराचनले ४० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी डीबी बस्नेतले ३१ मत प्राप्त गरे ।  महासंघको विधानअनुसार कोषाध्यक्ष कार्यसमितिमध्येबाट छानिने व्यवस्था छ । 

    आइतवारको पहिलो कार्यसमितिमा सहमतिबाट कोषाध्यक्ष छानिने प्रस्तावमा सहमति नभएपछि आज निर्वाचन गरिएको हो । 

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - १६:१३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij