Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

हनरको नयाँ शोरुम सिटी सेन्टरमा

हनरको नयाँ शोरुम सिटी सेन्टरमा


  • 407
    Shares

    हनरको नयाँ शोरुम सिटी सेन्टरमा

    काठमाडौं । विश्वव्यापी स्मार्ट डिभाइस ब्राण्ड हनरले काठमाडौंको सिटी सेन्टरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालमा ब्राण्डको विस्तारलाई हनरले तिब्रता दिएको हो । 

    शोरुम उद्घाटन कार्यक्रममा अनुपविक्रम शाही र हेमन्त भण्डारी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । शोरुमले ग्राहकहरूलाई हनरका विभिन्न स्मार्टफोन, एक्सेसरिज तथा अन्य स्मार्ट डिभाइसहरू उपलब्ध गराउनेछ । प्रिमियम रिटेल अनुभवलाई केन्द्रमा राखेर डिजाइन गरिएको शोरुमबाट ग्राहकहरूले ब्राण्डका अत्याधुनिक प्रविधि र नवीन फिचरहरू नजिकबाट परीक्षण गर्न सक्नेछन् ।

    उद्घाटन समारोहमा लाइभ डेमोन्स्ट्रेशन, विशेष अफरहरू तथा जिलिच्को युवा र गतिशील ब्राण्ड भावनालाई प्रतिविम्वित गरेको छ । हनरले नेपालमा आफ्नो खुद्रा उपस्थितिलाई थप विस्तार गर्दै नवीन तथा भरपर्दो प्रविधि उपलब्ध गराउने प्रतिबद्धतालाई मजबुत बनाएको छ । शोरुम विस्तारले स्मार्ट डिभाइस बजारमा थप प्रतिष्पर्धा र विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ । 

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १२:५६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij