Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

सत्ताधारी मधेसवादी दलको बैठक: सिंहदरबारमा

सत्ताधारी मधेसवादी दलको बैठक: सिंहदरबारमा


  • 1.3K
    Shares

    सत्ताधारी मधेसवादी दलको बैठक:  सिंहदरबारमा
    images

    काठमाडौं । सत्ताधारी मधेसवादी दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

    संविधान संशोधनलगायत अन्य समसामयिक विषयमा छलफल गर्नका लागि मधेसवादी दलको बैठक बसेको हो ।

    बैठकमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

    मधेसवादी दलहरूको बिचमा मोर्चाबन्दी बनाउने गृहकार्य भइरहेका बेला सत्तामा रहेका मधेस केन्द्रित दलहरूको बैठक बसेको हो । संविधान संशोधनलगायत सरकार सञ्चालनका विषयमा कांग्रेस–एमालेले मात्र छलफल गरिरहेका छन् ।  

    बैठकमा यो विषयमा पनि छलफल गरिने सहभागी एक नेताले बताए । 

    प्रकाशित मिति :माघ ६ २०८१ आइतवार - १३:०३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij