Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारण सभा सम्पन्न


  • 1.6K
    Shares

    फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारण सभा सम्पन्न
    images

    काठमाडौं ।  फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।

    ललितपुरमा सम्पन्न भएको उक्त सभा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो। 

    उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरी फोनपेको सेयरधनीहरूलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित भएको छ। 

    प्रकाशित मिति :माघ २ २०८१ बुधवार - १४:२६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij