Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मन्त्रिपरिषद्को बैठक आज साँझ बस्दै, विद्यालय बन्द गर्ने या नगर्ने भन्ने विषयमा छलफल

मन्त्रिपरिषद्को बैठक आज साँझ बस्दै, विद्यालय बन्द गर्ने या नगर्ने भन्ने विषयमा छलफल


  • 6.6K
    Shares

    मन्त्रिपरिषद्को बैठक आज साँझ बस्दै,  विद्यालय बन्द गर्ने या नगर्ने भन्ने विषयमा छलफल

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (सोमबार) साँझ बस्ने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागिएको मन्त्रिपरिषद्को बैठकमा कोरोना संक्रमण रोकथामका लागि छलफल हुने जनाइएको छ ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ । जसभित्र काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साताका लागि विद्यालय बन्द गर्न सिफारिस गरिएको छ ।

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - ११:४०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij