Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

भारतमा संक्रमण ह्वात्तै बढेलगतै दिल्लीका शिक्षण संस्था अनिश्चितकालको लागि बन्द

भारतमा संक्रमण ह्वात्तै बढेलगतै दिल्लीका शिक्षण संस्था अनिश्चितकालको लागि बन्द


  • 7.1K
    Shares

    भारतमा संक्रमण ह्वात्तै बढेलगतै दिल्लीका शिक्षण संस्था अनिश्चितकालको लागि बन्द
    images

    भारतमा आइतबार १ लाख ५२ हजार ८७९ कोरोना संक्रमित थपिएका छन् । भारतमा सक्रिय संक्रमित संख्या ११ लाख नाघेको छ ।

    सोही अवधीमा ८३९ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या १ करोड ३३ लाख पुगेको छ । १ लाख ६९ हजार जनाको मृत्यु भएको छ ।

    संक्रमण ह्वात्तै बढेपछि भारतको राजधानी दिल्लीका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द भएका छन् । मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको संक्रमित अवस्थालाई निकै गम्भिर भएको बताएका छन् ।

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १३:५०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij