Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा बस्दै


  • 2.0K
    Shares

    माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा बस्दै
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शुक्रबार) पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ । बिहीबार  बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहालको कार्यब्यस्तताका कारण बस्न नसके पछि आज बस्न लागेको हो । पेरिसडाँडामा बिहान ११ बजे उक्त बैठक बस्नेछ ।

    गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, बी।आर।आई। सम्झौंता, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बैठक बोलाइएको हो ।

    बैठकले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ९पासाङ० र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि राजनीतिमै सक्रिय बनाएर पदाधिकारी बनाउने निर्णय गर्ने सम्भावना रहेको बताइएको छ ।

    प्रकाशित मिति :मंसिर २८ २०८१ शुक्रवार - ०८:३५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij