Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज

त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज


  • 1.4K
    Shares

    त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज
    images

    काठमाडौं। त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज बस्दै छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता बस्ने अधिवेशनमा नीति नियममाथि छलफल हुनेछ।

    त्रिविको सभा वर्षमा २ पटक बस्ने प्रावधान छ। बर्खे अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम र बजेट पेस हुने गर्छ, भने हिउँदे अधिवेशनमा नीति नियमबारे छलफल हुने गर्छ।

    प्रकाशित मिति :मंसिर २७ २०८१ बिहिवार - ११:३९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij