Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


  • 1.7K
    Shares

    माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
    images

    काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । 

    बैठकमा आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा छलफल हुने सचिव गणेश साहले जानकारी दिए । 

    बैठकमा विधान संशोधन, नेताहरूको कार्य विभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ । 

    प्रकाशित मिति :मंसिर २७ २०८१ बिहिवार - १०:३१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij