Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज


  • 1.5K
    Shares

    कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज
    images

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

    आज (सोमबार) बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने गरि कांग्रेसले बैठक बोलाएको हो। 

    बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

    केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उपनिर्वाचनको समीक्षा र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको बीआरआई लगायतका सम्झौताको विषयमा समीक्षा हुने छ। 

    प्रकाशित मिति :मंसिर २४ २०८१ सोमवार - १०:४२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij