Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

मन्त्रिपरिषद् स्थगित, कांग्रेस र एमालेका नेताहरु छलफलमा

मन्त्रिपरिषद् स्थगित, कांग्रेस र एमालेका नेताहरु छलफलमा


  • 3.6K
    Shares

    मन्त्रिपरिषद् स्थगित, कांग्रेस र एमालेका नेताहरु छलफलमा
    images

    काठमाडौं । अहिले साँझ बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

    मन्त्रिपरिषद् बैठक स्थगित गरेर अहिले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सत्तारुढ नेताहरुको बैठक बालुवाटारमै बसिरहेको छ ।

    बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा छन् भने एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली, उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहित छन् ।

    प्रकाशित मिति :मंसिर ४ २०८१ मंगलवार - १७:५४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij