Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

पाेखरा प्रदर्शन

पोखरा मेयरको निर्णयविरुद्ध एमालेको नाराबाजी

पोखरा मेयरको निर्णयविरुद्ध एमालेको नाराबाजी


  • 1.6K
    Shares

    पोखरा मेयरको निर्णयविरुद्ध एमालेको नाराबाजी
    images

    काठमाडौं । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आज पनि पोखरा महानगरपालिका घेरेका छन् । करार कर्मचारी हटाउने कार्यपालिका बैठकले निर्णय गरेपछि एमाले हप्ता दिनदेखि आन्दोलित छ ।

    बुधबारको प्रदर्शनमा एमालेले विशेष नगरसभा माग गरेको छ । बिहीबार लिखित रूपमा नगरसभा मागको पत्र बुझाउने दलका नेता राधिका शाहीले जानकारी दिइन् ।

    बिहीबार उपमेयर आउनुहुन्छ । सल्लाह गरेर लिखित माग गर्छौँ, उनले भनिन् । नगरसभामा एमाले बहुमत छ । कार्यपालिकामा भने कांग्रेसको बहुमत छ । 

    यहाँका मेयर धनराज आचार्य एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन । विशेष नगरसभा बोलाउन २५ प्रतिशतको समर्थन चाहिन्छ ।

    प्रकाशित मिति :कार्तिक २८ २०८१ बुधवार - १३:३५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij