Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

चित्लाङ पुगे प्रचण्ड, युवाको कार्यक्रमलाई सम्बोधन गर्ने

चित्लाङ पुगे प्रचण्ड, युवाको कार्यक्रमलाई सम्बोधन गर्ने


  • 1.8K
    Shares

    चित्लाङ पुगे प्रचण्ड, युवाको कार्यक्रमलाई सम्बोधन गर्ने
    images

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको चित्लाङ पुगेका छन्।

    शनिबार बिहान प्रचण्डलाई स्थानीयले स्वागत गरेका थिए। 

    प्रचण्डले  मकवानपुरको थाहा नगरपालिकामा हुने युवा संगठनको सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ।

    प्रकाशित मिति :कार्तिक २४ २०८१ शनिवार - ११:५२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij