२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ ।
गत शुक्रबार प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ८७ हजार ४०० रुपैयाँमा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij