Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कृषि विकास बैंकको ऋण सहायक पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

कृषि विकास बैंकको ऋण सहायक पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)


  • 2.2K
    Shares

    कृषि विकास बैंकको ऋण सहायक पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

     काठमाडौं । लोक सेवा आयोगले कृषि विकास बैंकको ऋण सहायक पदको लिखित नतिजा प्रकाशन गरेको छ ।

    आयोगको कार्यालयले आज सूचना जारी गरी कृषि विकास बैंकको ऋण सहायक पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।

    कृषि विकास बैंक लिमिटेडको वि.नं. २५/२०७९-८० (खुला तथा समावेशी), प्राविधिक सेवा, तह ५, सहायक स्तर, ऋण सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।

    प्रकाशित मिति :भाद्र २६ २०८१ बुधवार - १६:२५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij