Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

विद्यालयमा भीषण आगलागी, १७ विद्यार्थीको मृत्यु

विद्यालयमा भीषण आगलागी, १७ विद्यार्थीको मृत्यु


  • 2.4K
    Shares

    विद्यालयमा भीषण आगलागी, १७ विद्यार्थीको मृत्यु
    images

    केन्यामा एक विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ । आइतबार राति न्येरी काउन्टीस्थित हिलसाइड एन्डराशा प्राइमरी स्कुलमा आगलागी भएको प्रहरीले पुष्टि गरेको छ ।

    प्रहरीले आगलागीको कारण भने नखुलेको बताएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । किनकी केही विद्यार्थीहरूलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।

    यो एक निजी आवासीय विद्यालय हो, जहाँ ६ देखि १४ वर्षसम्मका विद्यार्थीहरू पढ्छन् । समाचाए एजेन्सी एएफपीका अनुसार सो विद्यालयमा ८०० विद्यार्थी थिए । -एजेन्सी

    प्रकाशित मिति :भाद्र २१ २०८१ शुक्रवार - १३:२६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij