Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

हमासले बन्धक बनाएका ६ जनाको शव बेवारिसे फेला, कस्तो छ विपीन जोशीको अवस्था ? (नामावलीसहित)

हमासले बन्धक बनाएका ६ जनाको शव बेवारिसे फेला, कस्तो छ विपीन जोशीको अवस्था ? (नामावलीसहित)


  • 3.3K
    Shares

    हमासले बन्धक बनाएका ६ जनाको शव बेवारिसे फेला, कस्तो छ विपीन जोशीको अवस्था ? (नामावलीसहित)
    images

    काठमाडौं । इजरायलले गाजा पट्टीमा हमासले बन्धक बनाएका ६ जनाको शव आफ्नो सुरक्षा बलले फेला पारेको जनाएको छ । एक विज्ञप्तिमा, इजरायली रक्षा बल (आईडीएफ)ले शनिबार रफाह क्षेत्रमा भूमिगत सुरुङमा यी शवहरू भेटिएको बताएको छ ।

    आईडीएफका अनुसार मारिएका बन्धकहरूको नाम कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग–पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सर्जेन्ट ओरी डानिनो रहेको छ ।

    newskarkahna-news749130..png

    मारिएका बन्धकहरूमध्ये अमेरिकी नागरिकको मृत्युप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू निराश र आक्रोशित भएको बताएका छन् । ती सबैलाई हमासले अक्टोबर ७, २०२३ मा बन्धक बनाएको थियो । 

    हमासको बन्धमा नेपाली विद्यार्थी विपीन जोशी पनि रहेका छन् । यद्यपि हालसम्म उनको अवस्थाबारे कुनै जानकारी आएको छैन । 

     

    प्रकाशित मिति :भाद्र १६ २०८१ आइतवार - १३:५४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij