Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अरूलाई कारबाही गरेपछि बैगुनी केटोको तात्यो पारो, सामाजिक संजाल बाटै ओली माथि खोले फायर

अरूलाई कारबाही गरेपछि बैगुनी केटोको तात्यो पारो, सामाजिक संजाल बाटै ओली माथि खोले फायर


  • 6.7K
    Shares

    अरूलाई कारबाही गरेपछि बैगुनी केटोको तात्यो पारो, सामाजिक संजाल बाटै ओली माथि खोले फायर

    काठमाडौं । नेकपा (एमाले) का नेता योगेश कुमार भट्टराईले पार्टीले नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनासम्म निलम्बन गरेकोलाई भद्दा मजाक भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् । ओलीले योगेशको हैसियत नपुग्ने भन्दै प्रस्टीकरण सोधेका थिएनन्। प्रधानमन्त्री ओलीले संसद भंग गरेपछि मन्त्री बाट योगेशले राजीनामा दिंदा ओलीले उनलाई बैगुनी केटोको संज्ञा दिएका थिए। 

    उनले लेखेका छन्–‘ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल स् विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन । कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।’ आजमात्रै पार्टीले भुषाल र पाण्डेलाई ६ महिनासम्म निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएकोले कारबाही गरिएको जनाईएको छ ।

    status.jpg

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १४:५९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij