Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक, ५३ प्रतिशत उत्तीर्ण (यसरी हेर्न सकिन्छ नतिजा)

कक्षा १२ को नतिजा सार्वजनिक, ५३ प्रतिशत उत्तीर्ण (यसरी हेर्न सकिन्छ नतिजा)


  • 5.1K
    Shares

    कक्षा १२ को नतिजा सार्वजनिक, ५३ प्रतिशत उत्तीर्ण  (यसरी हेर्न सकिन्छ नतिजा)
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

    सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजीरअनुत्तीर्ण ) भएका छन् । 

    हेर्नुहोस् टेलिकमको सूचना 

    sdfh_1_O1dl4GlYWT (1).jpg

    प्रकाशित मिति :श्रावण १८ २०८१ शुक्रवार - १०:४५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij