Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा

यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा


  • 3.1K
    Shares

    यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा
    images

    काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।

    नतिजा प्रकाशनको लागि अहिले बोर्ड बैठक बसिररहेको छ। प्राविधिक त्रुटी वा केही भैपरी नआए आजै नतिजा प्रकाशन हुने सम्भावना रहेको स्रोतले जनाएको छ। 

    कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ। 

    टेलिकमले सूचना जारी गर्दै आइभीआर, एसएमएस, यूएसएसडी तथा वेबसाइट मार्फत् नतिजा हेर्न सकिने जानकारी गराएको हो।

    हेर्नुहोस् टेलिकमको सूचना 

    sdfh_1_O1dl4GlYWT (1).jpg

    प्रकाशित मिति :श्रावण १८ २०८१ शुक्रवार - १०:३५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij