Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले लगाए एमालेका उपमहासचिव भुसालमाथि यस्तो आरोप

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले लगाए एमालेका उपमहासचिव भुसालमाथि यस्तो आरोप


  • 9.0K
    Shares

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले लगाए एमालेका उपमहासचिव भुसालमाथि यस्तो आरोप

    काठमाडौं । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई  पार्टी फुटाउन सक्रिय बनेको आरोप लगाएका छन् ।

    भुसालले अध्यक्ष ओलीलाई प्रतिप्रश्नसहित ११ पृष्ठको स्पष्टीकरण पत्र बुझाएको भोलिपल्ट आज (बुधबार) बिहान ओली पक्षीय एमाले केन्द्रीय सदस्य थापाले सामाजिक सञ्जालमार्फत उनलाई पार्टी विभाजन गर्न लागिपरेको आरोप लगाएका हुन् ।

    यस क्रममा थापाले नेता भुसाललाई जीवनमा जम्मा २ पटक चुनाव जितेको व्यंग्य गर्दै चुनाव जित्नासाथ उनी पार्टी फुटाउन सक्रिय हुने गरेको आरोप लगाएका छन् ।

    Untitled-1 copy.jpg

     

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १०:२९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij