Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आज काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आज काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा


  • 2.2K
    Shares

    आज काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

    काठमाडौं । उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र  मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ ।

    बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नकर्मीको बिहीबार मृत्यु भएको थियो ।

    नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए ।  विकासप्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

    प्रकाशित मिति :श्रावण १३ २०८१ आइतवार - ०५:२८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij